Loading...
Introduce initial Alphabet with ABCD rhyme.
Worksheet no. 4 (Term II): Trace over left and right slanting lines to enhance the fine motor skills of the child.
'सानो बाबु रमायो' गीत सुन्न र सोही गीतको लयअनुसार हाउभाउसहित भन्न लगाउनुहोला | (किताब नै हुने अभिभावकहरूको लागि यो तह १ को किताबको पेज न.२४ मा रहेको छ |) पढाइ
अभिभावकले विद्यार्थीहरूलाई बालगीतको भिडियो देखाई सो गीतमा देखाइएका अक्षर र शब्द सुन्न, भन्न र पढ्न लगाउनुहोला |
तह १ को प्रथम त्रैमासिकको वर्कसिट न. १ अभ्यास गराउनुहोला |
(वर्कसिटको नमुना तल दिइएको छ | अभिभावकले यहीँ ढाँचामा अभ्यासहरू विद्यार्थीको कापीमा लेखिदिएर वा सँगै दिइएको link सँगै राखिएको pdf download गरी अभ्यास गराउन हुन अनुरोध छ |)
Ask kids to dip their left and right hand in Red watercolour and make a handprint in A4 size paper or available white paper at convenience. (Sample picture is given below.)
(Sample picture is given below.)
Revision of Alphabet with ABCD rhyme.
Worksheet no. 13 (Term II): Trace over left and right curve lines to enhance the fine motor skills of the child.
Worksheet no. 1 (Term I): Trace over lines to enhance the fine motor skills of the child.
सुनाइ र बोलाइ 'सानो बाबु रमायो' गीत सुन्न र सोही गीतको लयअनुसार हाउभाउसहित भन्न लगाउनुहोला | (किताब नै हुने अभिभावकहरूको लागि यो तह १ को किताबको पेज न.२४ मा रहेको छ |)
पढाइ अभिभावकले विद्यार्थीहरूलाई बालगीतको भिडियो देखाई सो गीतमा देखाइएका अक्षर र शब्द सुन्न, भन्न र पढ्न लगाउनुहोला |
तह १ को प्रथम त्रैमासिकको वर्कसिट न. 2 अभ्यास गराउनुहोला |
(वर्कसिटको नमुना तल दिइएको छ | अभिभावकले यहीँ ढाँचामा अभ्यासहरू विद्यार्थीको कापीमा लेखिदिएर वा सँगै दिइएको link सँगै राखिएको pdf download गरी अभ्यास गराउन हुन अनुरोध छ |)
Ask kids to dip their left and right hand in Red, Blue and Green watercolour and make a handprint in A4 size paper or available white paper at convenience.
(Sample picture is given below.)
Revision of ABCD with Baa Baa Black Sheep.
Worksheet no. 22 (Term II): Trace over up and down curve lines to enhance the fine motor skills of the child.
नानीबाबुहरूलाई 'क' वर्णबाट सुरु हुने शब्दहरू जस्तै : कमल, कलम, कछुवा, कमेरो, कलश, कागज, काग, काका आदि सुन्न र उच्चारण गर्न लगाउनुहोस् | यसका अतिरिक्त नानीबाबुहरूलाई नै 'क' अक्षरबाट सुरु हुने शब्द वा वस्तुका नाम सोचेर भन्न लगाउनुहोस् |
अभिभावकले नानीबाबुलाई पढाइको क्रियाकलापमा चित्र देखाउँदै अक्षर र शब्द भन्न र पढ्न लगाउनुहोस् ।
तह १ को प्रथम त्रैमासिकको वर्कसिट न. ३ अभ्यास गराउनुहोस् |
(वर्कसिटको नमुना तल दिइएको छ | अभिभावकले यहीँ ढाँचामा अभ्यासहरू नानीबाबुहरूको कापीमा लेखिदिएर वा सँगै दिइएको link सँगै राखिएको pdf download गरी अभ्यास गराउन हुन अनुरोध छ |)
Ask kids to dip their left and right fingers in Red, Blue and Green watercolour and make a fingerprints on A4 size paper or available white paper at convenience.
(Sample picture is given below.)
Revision of Alphabets with rhyme: Baa Baa Black Sheep. Parents with our books are recommended to look at page 47 for ABCD rhyme for further revision.
'चमेरोले चिरचिर गर्दै' बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाईको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर ४ को अभ्यास गराउनुहोस् । वर्कसिट नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
(वर्कसिटको नमुना तल दिइएको छ | अभिभावकले यहीँ ढाँचामा अभ्यासहरू नानीबाबुहरूको कापीमा लेखिदिएर वा सँगै दिइएको link सँगै राखिएको pdf download गरी अभ्यास गराउन हुन अनुरोध छ |)
Ask kids to dip their left and right hand in Red, Blue and Green watercolour and make a handprint in A4 size paper or available white paper at convenience. (Sample picture is given below.)
(Sample picture is given below.)
Revision of Alphabet with ABCD and Baa Baa Black Sheep rhyme.
Worksheet no. 23 (Term I): Colour and practice numbers.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ।)
वर्कसिट भए वर्कसिट नम्बर ५ को अभ्यास गराउनुहोस् ।
वर्कसिट नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to dip their left and right hand in Red, Blue and Green watercolour and make a tree using thumbprint in A4 size paper or available white paper at convenience.
(Sample picture is given below.)
Revision of Alphabet with ABCD and Baa Baa Black Sheep rhyme.
Worksheet no. 21 (Term I): Trace and Write the given numbers.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ।)
वर्कसिट भए वर्कसिट नम्बर ६ को अभ्यास गराउनुहोस् ।नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
(वर्कसिटको नमुना तल दिइएको छ | अभिभावकले यहीँ ढाँचामा अभ्यासहरू विद्यार्थीको कापीमा लेखिदिएर वा सँगै दिइएको link सँगै राखिएको pdf download गरी अभ्यास गराउन हुन अनुरोध छ |)
Ask kids to dip their left and right hand in Red, Blue and Green watercolour and make a tree using handprint in A4 size paper or available white paper at convenience.
(Sample picture is given below.)
Introduce numbers and number names with rhyme One Two Buckle My shoe.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ।)
वर्कसिट भए वर्कसिट नम्बर ७ को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to dip their left and right hand in Red, Blue and Green watercolour and make a flower using handprint in A4 size paper or available white paper at convenience.
(Sample picture is given below.)
Revision of numbers with rhyme Five little speckled frogs.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ।)
वर्कसिट भए वर्कसिट नम्बर ८ को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to dip their left and right hand in Yellow colour handprint on A4 size paper or available white paper at convenience. (Sample picture is given below.)
(Sample picture is given below.)
Revision of numbers and number names with One Potato Two Potato
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ।)
वर्कसिट भए वर्कसिट नम्बर ९ को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to dip their left and right hand in Yellow colour handprint on A4 size paper or available white paper at convenience.
(Sample picture is given below.)
Revision of number and number names with rhyme One Potato Two Potato.
Worksheet no. 29 (Term I): Practice numbers with finger count.
Worksheet no. 35 (Term I): Practice numbers with finger count.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ।)
वर्कसिट भए वर्कसिट नम्बर 10 को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to make Bee hive using thumb prints as given in a sample picture.
(Sample picture is given below.)
Revision of number and number names with rhyme One Potato Two Potato.
Worksheet No. 9 (Term II): Draw and colour the things starting with alphabet A.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ।)
वर्कसिट भए वर्कसिट नम्बर 11 को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to make the shades as given with Yellow and Red.
(Sample picture is given below.)
Revision of number and number names with rhyme five little speckled frog .
Worksheet No. 12 (Term II): Draw and Colour things that begins with alphabet M.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ।)
वर्कसिट भए वर्कसिट नम्बर 12 को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to use Red and Yellow watercolor to make similar shades on drawing paper.
(Sample picture is given below.)
Revision of number and number names with rhyme Five Little Turtles.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ।)
वर्कसिट भए वर्कसिट नम्बर 13 को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to use colour blends as given in sample picture below.
(Sample picture is given below.)
Revision of numbers and number names with rhyme One Potato Two Potato
Worksheet no. 46 (Term II): Colour the tulip using primary colours.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि शब्द पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर 1 (level 1, term 2) को अभ्यास गराउनुहोस् ।
वर्कसिट नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch the umbrella and use primary colours to colour it as given in the sample picture below.
(Sample picture is given below.)
Revision of number and number rhymes with Five Little Turtles
Worksheet No. 17 (Term II): Draw and colour objects beginning with letter B.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ।)
वर्कसिट भए वर्कसिट नम्बर 2 (level 1, term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to draw fish as shown in the sample picture below and colour it using primary colours.
(Sample picture is given below.)
Revision of number and number names with rhyme One Potato Two Potato
Worksheet No. 18 (Term II): Draw and colour things beginning with C.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ।)
वर्कसिट भए वर्कसिट नम्बर 7 (level 1, term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch apple as given in sample picture below and use fingers pr thumb prints to colour using primary colours.
(Sample picture is given below.)
Revision of number and number names with rhyme One Two Buckle My Shoe
'टप लगाऊ कानमा' बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ।)
वर्कसिट भए वर्कसिट नम्बर 3 (level 1, term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch the Apple and Banana on same page as given in sample picture colour them using Primary colours
(Sample picture is given below.)
Revision of number and number rhymes with rhyme.
'टप लगाऊ कानमा' बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ।)
वर्कसिट भए वर्कसिट नम्बर 4 (level 1, term 2) को अभ्यास गराउनुहोस्
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch same as given in sample picture below and colour it using primary colours.
(Sample picture is given below.)
Revision of number and number names with rhyme Five Little Turtle.
'टप लगाऊ कानमा' बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ।)
वर्कसिट भए वर्कसिट नम्बर 4 (level 1, term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to draw Sun and use Yellow colour to colour same. The sample picture is given below.
(Sample picture is given below.)
Revision of numbers and number names with the rhyme.
'टप लगाऊ कानमा' बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ।)
वर्कसिट भए वर्कसिट नम्बर 1 (level 2, term 1) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch the same as given in sample picture below and colour it using Primary colours.
(Sample picture is given below.)
Revision of numbers and number names with rhyme One Two Buckle My shoe.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरी वाक्य पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर 11 (Level 2, term 1) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch sun as given in sample picture and colour it using Yellow colour.
(Sample picture is given below.)
Revision of numbers and number names with rhyme Five Little speckled frog.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ।)
वर्कसिट भए वर्कसिट नम्बर 7 (level 1, term 1) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch picture as given in sample picture below and use primary colours to colour it.
(Sample picture is given below.)
Revision of number and number names with rhyme.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ।)
वर्कसिट भए वर्कसिट नम्बर 4 (level 1, term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch the butterfly and coolour it using various colours.
(Sample picture is given below.)
Revision of number and number names with rhyme One Potato Two Potato
Worksheet No. 47 (Term I): Identify the vegetables and colour them brightly.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ।)
वर्कसिट भए वर्कसिट नम्बर 7 (level 1, term 1) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch the insect as given below in a sample picture and colour it using Red and black colour.
(Sample picture is given below.)
Revision of number and number names with rhyme One Two Buckle My shoe.
Worksheet no. 6 (Term I): Colour and write the words beginning with letter I.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ।)
वर्कसिट भए वर्कसिट नम्बर 11 (level 1, term 1) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch chicken as given in sample picture below and colour it.
(Sample picture is given below.)
Revision of number and number names with rhyme One Potato Two Potato
Worksheet No. 50 (Term I): Colour the objects beginning with given letters.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि अक्षर र शब्द पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ।)
वर्कसिट भए वर्कसिट नम्बर 5 (level 1, term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch the butterfly as given in sample picture below and colour it using primary colours.
(Sample picture is given below.)
Revision of Alphabet with ABCD rhyme.
Worksheet no. 3 (Term II): Trace given small letters to revise alphabets.
Worksheet no. 14 (Term I): Trace, write and colour the numbers.
विद्यार्थीहरूलाई youtube मा रहेको गीत 'Ka Bata Kamal क बाट कमल | Nepali Rhymes for Kids | बाल गीत' सुन्न र सोही गीतको लयअनुसार हाउभाउसहित भन्न लगाउनुहोला |
अभिभावकले विद्यार्थीहरूलाई बालगीतको भिडियो देखाई सो गीतमा देखाइएका अक्षर र शब्द सुन्न, भन्न र पढ्न लगाउनुहोला |
तह २ को प्रथम त्रैमासिकको वर्कसिट न. १ अभ्यास गराउनुहोला |
(वर्कसिटको नमुना तल दिइएको छ | अभिभावकले यहीँ ढाँचामा अभ्यासहरू विद्यार्थीको कापीमा लेखिदिएर वा सँगै दिइएको link सँगै राखिएको pdf download गरी अभ्यास गराउन हुन अनुरोध छ |)
Ask kids to use given primary colours and form similar secondary colours making a circle on A4 size paper or available white paper at convenience.
(Sample picture is given below.)
Revision of Alphabet with ABCD rhyme
Worksheet no. 15 (Term I): Trace and write the numbers to revise numbers.
Worksheet no. 2 (Term II): Trace, write and colour the numbers.
विद्यार्थीहरूलाई youtube मा रहेको गीत 'Ka Bata Kamal क बाट कमल | Nepali Rhymes for Kids | बाल गीत' सुन्न र सोही गीतको लयअनुसार हाउभाउसहित भन्न लगाउनुहोला |
अभिभावकले विद्यार्थीहरूलाई बालगीतको भिडियो देखाई सो गीतमा देखाइएका अक्षर र शब्द सुन्न, भन्न र पढ्न लगाउनुहोला |
तह २ को प्रथम त्रैमासिकको वर्कसिट न. 2 अभ्यास गराउनुहोला |
(वर्कसिटको नमुना तल दिइएको छ | अभिभावकले यहीँ ढाँचामा अभ्यासहरू विद्यार्थीको कापीमा लेखिदिएर वा सँगै दिइएको link सँगै राखिएको pdf download गरी अभ्यास गराउन हुन अनुरोध छ |)
Ask kids to draw Sky and use secondary colour blends to colour it showing the different duration of a day (Morning, Afternoon and Evening) on A4 size paper or available white paper at convenience.
(Sample picture is given below.)
Revision of numbers with rhyme One Two Buckle My Shoe
Worksheet no. 11 (Term II): Colour the correct number of items in each row to revise numbers.
'सानो बाबु रमायो' गीत सुन्न र सोही गीतको लयअनुसार हाउभाउसहित भन्न लगाउनुहोस् |
अभिभावकले नानीबाबुलाई पढाइको क्रियाकलापमा चित्र देखाउँदै अक्षर र शब्द भन्न र पढ्न लगाउनुहोस् ।
तह २ को प्रथम त्रैमासिकको वर्कसिट न. ३ अभ्यास गराउनुहोस् |
(वर्कसिटको नमुना तल दिइएको छ | अभिभावकले यहीँ ढाँचामा अभ्यासहरू नानीबाबुहरूको कापीमा लेखिदिएर वा सँगै दिइएको link सँगै राखिएको pdf download गरी अभ्यास गराउन हुन अनुरोध छ |)
Ask kids to draw bunch of Banana and use secondary colour blends to colour it on A4 size paper or available white paper at convenience.
(Sample picture is given below.)
Revision of numbers and number names with rhyme: One two Buckle My Shoe
Worksheet no. 10 (Term I): Colour using given colour codes.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाईको तल क्रियाकलाप दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर ४ को अभ्यास गराउनुहोस् । वर्कसिट नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
(वर्कसिटको नमुना तल दिइएको छ | अभिभावकले यहीँ ढाँचामा अभ्यासहरू नानीबाबुहरूको कापीमा लेखिदिएर वा सँगै दिइएको link सँगै राखिएको pdf download गरी अभ्यास गराउन हुन अनुरोध छ |)
Ask kids to draw tree and use secondary colour (stirring Blue and Yellow: Green) to colour it on A4 size paper or available white paper at convenience.
(Sample picture is given below.)
Revision of numbers and number names with rhyme One Two Buckle My Shoe
Worksheet no. 4 (Term I): Look at the picture and write the beginning letter.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर ५ को अभ्यास गराउनुहोस् ।
वर्कसिट नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to draw Orange tree and use secondary colour blends to colour fruits and leaves on A4 size paper or available white paper at convenience.
(Sample picture is given below.)
Revision of numbers and number names with rhyme One Two Buckle My Shoe
Worksheet no. 17 (Term I): Trace and write number names.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस्
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर ६ को अभ्यास गराउनुहोस् । नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
(वर्कसिटको नमुना तल दिइएको छ | अभिभावकले यहीँ ढाँचामा अभ्यासहरू विद्यार्थीको कापीमा लेखिदिएर वा सँगै दिइएको link सँगै राखिएको pdf download गरी अभ्यास गराउन हुन अनुरोध छ |)
Ask kids to draw Mango tree and use secondary colour blends to colour it on A4 size paper or available white paper at convenience.
(Sample picture is given below.)
Revision of number and number names with rhyme One Two Buckle My Shoe.
Worksheet no. 5 (Term I): Write down the missing first letters.
'टप लगाऊ कानमा' बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस्
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर ७ को अभ्यास गराउनुहोस् ।
वर्कसिट नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to draw Mountains and use secondary colour (stirring Blue and Yellow: Green) to colour it on A4 size paper or available white paper at convenience. (Sample picture is given below.)
(Sample picture is given below.)
Revision of Number and number names with rhyme Five Little Turtles.
Worksheet no . 40 (Term I): Identify Living and Non - living.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर १० को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask students to use thumbprints dipped in water colour as given to make picture of tree and leaves of Autumn season.
(Sample picture is given below.)
Revision of number and number names with rhyme: Five Little Turtles.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर १४ को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to collect the buttons and paste it on separate white drawing papers making Alphabets as given below.
(Sample picture is given below.)
Revision of number and number names with rhyme: One Potato Two Potato.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर १३ को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch the apple on drawing paper and make outline of it pasting different coloured buttons.
(Sample picture is given below.)
Revision of number and number names with rhyme One Potato Two Potato
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर १२ को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch the landscapes and paste the colourful button as given in sample picture given below.
(Sample picture is given below.)
Revision of number and number names with rhymes Five Little Speckled Frogs.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरेर नाम भन्न अनि शब्द पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर 9 (Level 1, term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch as given and use secondary colours to colour it.
(Sample picture is given below.)
Revision of number and number names with rhyme One Potato Two Potato.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई वर्ण पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर १0 (Level 1, term II) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch flower as given in sample picture below and use Primary and Secondary colour blends to colour it accordingly.
(Sample picture is given below.)
Revision of Number and number names with rhyme Five Little Speckled Frogs
Worksheet No. 50 (Term II): Use finger prints using different colors.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई वर्ण पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर 11 (Level 1, term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to use sketch given picture below and use secondary colours to colour it.
(Sample picture is given below.)
Revision of number and number rhymes with Five Little Turtles
Worksheet No. 14 (Term I): Trace, Write and Colour the numbers.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरी शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर 5 (Level 3, term 1) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch and colour the shapes as given in sample picture below.
(Sample picture is given below.)
Revision of numbers and number rhymes with One Potato Two Potato.
Worksheet No. 34 (Term II): Fill colours Emotions and Feelings.
'टप लगाऊ कानमा' बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरी शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर 1 (Level 2, term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch as given in sample picture below and colour it using secondary colours.
(Sample picture is given below.)
Revision of number and number rhymes with rhyme Five Little Speckled frogs.
Worksheet No. 15 (Term I): Trace and colour the given numbers.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरी शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर 4 (Level 2, term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch rainbow as given in sample picture below and colour it using secondary colours.
(Sample picture is given below.)
Revision of number and number names with rhyme.
Worksheet No. 38 (Term I): Draw and list out favourite things about your friends.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई शब्द पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर 4 (Level 2, term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch the picture of an Ambulance and fill secondary colours in it.
(Sample picture is given below.)
Revision of number and number rhymes with One Potato Two Potato.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरी वाक्य पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर 11 (Level 2, term 1) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch same as given in sample picture below and colour it using different colour blends.
(Sample picture is given below.)
Revision of number and number names with rhyme five little speckled frog.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई आकार मात्रा लागेका शब्दहरू पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर 6 (Level 2, term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch the cartoon picture as given in sample picture below and colour it using different colour blends.
(Sample picture is given below.)
Revision of number and number names with rhyme Five Little Turtles.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरी वाक्य पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर 10 (Level 2, term 2) को अभ्यास गराउनुहोस् ।
भएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch as given below in sample picture and colour it using different colour blends.
(Sample picture is given below.)
Revision of number and number names with rhyme One Potato Two Potato
Worksheet No. 24 (Term I): Fill in Before, After and Between.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरी वाक्य पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर 9 (Level 2, term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch or print chickens as given in sample picture below and colour it using different colour blends.
(Sample picture is given below.)
Revision of number and number names with rhyme Five Little Turtles.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरी पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर 10 (Level 2, term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch the Butterfly as given in sample picture below and colour it using secondary colours.
(Sample picture is given below.)
Revision of numbers and number names with rhyme Knick knack.
Worksheet no. 9 (Term I): Revision of vowels with short vowel sounds words.
'अ बाट अमला' बालगीत सुन्न र सोही गीतको लयअनुसार हाउभाउसहित भन्न लगाउनुहोला | (किताब नै हुने अभिभावकहरूको लागि यो तह ३ को किताबको पेज न. ९ र १० मा रहेको छ |)
अभिभावकले विद्यार्थीहरूलाई स्वरवर्णको पठन गराउनुहोला |
तह २ को प्रथम त्रैमासिकको वर्कसिट न. ५ पुनरावृतिको लागि अभ्यास गराउनुहोला |
(वर्कसिटको नमुना तल दिइएको छ | अभिभावकले यहीँ ढाँचामा अभ्यासहरू विद्यार्थीको कापीमा लेखिदिएर वा सँगै दिइएको link सँगै राखिएको pdf download गरी अभ्यास गराउन हुन अनुरोध छ |)
Ask kids to use paper (cut & paste) or dough available at convenience to make these community helpers. Day: 1 - Ask kids to make paper/dough artwork and tools used by Doctor. For example, Kids can make a hat for Nurse, tooth for a dentist, thermometer, stethoscope, etc. using paper or dough. (Instructions as given below.)
(Sample picture is given below.)
Revision of numbers and number names with rhyme One Two Buckle My Shoe
Worksheet no. 15 (Term II): Identify these community helpers.
'अ बाट अमला' बालगीत सुन्न र सोही गीतको लयअनुसार हाउभाउसहित भन्न लगाउनुहोला | (किताब नै हुने अभिभावकहरूको लागि यो तह ३ को किताबको पेज न. ९ र १० मा रहेको छ |)
अभिभावकले विद्यार्थीहरूलाई स्वरवर्णको पठन गराउनुहोला |
तह २ को प्रथम त्रैमासिकको वर्कसिट न. 6 पुनरावृतिको लागि अभ्यास गराउनुहोला |
(वर्कसिटको नमुना तल दिइएको छ | अभिभावकले यहीँ ढाँचामा अभ्यासहरू विद्यार्थीको कापीमा लेखिदिएर वा सँगै दिइएको link सँगै राखिएको pdf download गरी अभ्यास गराउन हुन अनुरोध छ |)
Ask kids to use paper (cut & paste) or dough available at convenience to make these community helpers. Day: 2 - Ask kids to make paper/dough artwork and tools used by Nurse. For example, Kids can make a hat for Nurse, thermometer, stethoscope, etc. using paper or dough.
(Sample picture is given below.)
Revision of numbers with number rhyme: One Two Buckle My Shoe
Worksheet no. 40 (Term II): Trace, Cut and Paste the basic needs on paper as instructed.
Worksheet no. 5 (Term II): Match the tools used by community helpers with their shadows.
नानीबाबुहरूलाई हरेक स्वरवर्णबाट सुरु हुने शब्दहरू जस्तै : अमला, आमा, इनार, ईश्वर, उखु, ऊन, ऋषि, एक, ऐना,ओखर, औषधि आदि सुन्न र उच्चारण गर्न लगाउनुहोस् | यसका अतिरिक्त नानीबाबुहरूलाई नै हरेक वर्णबाट सुरु हुने शब्द वा वस्तुका नाम सोचेर भन्न लगाउनुहोस् |
अभिभावकले नानीबाबुहरूलाई स्वरवर्णको पठन गराउनुहोस् |
तह 2 को प्रथम त्रैमासिकको वर्कसिट न. 7 पुनरावृतिको लागि अभ्यास गराउनुहोस् |
(वर्कसिटको नमुना तल दिइएको छ | अभिभावकले यहीँ ढाँचामा अभ्यासहरू नानीबाबुहरूको कापीमा लेखिदिएर वा सँगै दिइएको link सँगै राखिएको pdf download गरी अभ्यास गराउन हुन अनुरोध छ |)
Ask kids to use paper (cut & paste) or dough available at convenience to make these community helpers. Day: 3 - Ask kids to make paper/dough artwork and tools used by Dentist.
(Sample picture is given below.)
Revision of number and number names with rhyme One Two Buckle My Shoe
'टप लगाऊ कानमा' बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई व्यन्जनवर्ण पढ्न सहयोग गर्नुहोस् । (पढाईको क्रियाकलाप तल दिइएको छ ।
वर्कसिट भए वर्कसिट नम्बर ४ को अभ्यास गराउनुहोस् । नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
(वर्कसिटको नमुना तल दिइएको छ | अभिभावकले यहीँ ढाँचामा अभ्यासहरू नानीबाबुहरूको कापीमा लेखिदिएर वा सँगै दिइएको link सँगै राखिएको pdf download गरी अभ्यास गराउन हुन अनुरोध छ |)
Ask kids to use paper (cut & paste) or dough available at convenience to make these community helpers. Day: 4 - Ask kids to make paper/dough artwork and tools used by Policeman.
(Sample picture is given below.)
Revision of number and number names with rhyme One Two Buckle My Shoe.
Worksheet no. 18 (Term I): Trace and write the number names.
Worksheet no. 39 (Term I): Identify living and non-living.
'टप लगाऊ कानमा' बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई स्वरवर्ण पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ ।
वर्कसिट भए वर्कसिट नम्बर 9 को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to use paper (cut & paste) or dough available at convenience to make these community helpers. Day: 5 - Ask kids to make paper/dough artwork and tools used by Pilot..
(Sample picture is given below.)
Revision of numbers and number names with rhyme One Two Buckle My Shoe
Worksheet no. 20 (Term II): Arrange the numbers in descending order.
Worksheet no. 40 (Term II): Identify these community helpers.
'टप लगाऊ कानमा' बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई व्यन्जनवर्ण र स्वरवर्ण पढ्न सहयोग गर्नुहोस् ।(पढाइको क्रियाकलाप तल दिइएको छ ।
वर्कसिट भए वर्कसिट नम्बर 10 को अभ्यास गराउनुहोस् । नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
(वर्कसिटको नमुना तल दिइएको छ | अभिभावकले यहीँ ढाँचामा अभ्यासहरू विद्यार्थीको कापीमा लेखिदिएर वा सँगै दिइएको link सँगै राखिएको pdf download गरी अभ्यास गराउन हुन अनुरोध छ |)
Ask kids to use paper (cut & paste) or dough available at convenience to make these community helpers. Day: 6 - Ask kids to make paper/dough artwork and tools used by Traffic Police.
(Sample picture is given below.)
Revision of numbers and number names with rhyme One Two Buckle My Shoe
Worksheet no. 16 (Term I): Choose the correct option to complete sentence.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई दुई अक्षरले बनेका शब्दहरू पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ ।
वर्कसिट भए वर्कसिट नम्बर 11 को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to use paper (cut & paste) or dough available at convenience to make these community helpers. Day: 7 - Ask kids to make paper/dough artwork and tools used by Fire-fighter (Sample picture is given below.)
(Sample picture is given below.)
Revision of number and number names with rhyme five little speckled frog .
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई तीन अक्षरले बनेका शब्दहरू पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ ।
वर्कसिट भए वर्कसिट नम्बर १ को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to make a craft as given in picture.
(Sample picture is given below.)
Revision of number and number names with rhyme: Five Little Turtles.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चार अक्षरले बनेका शब्दहरू पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ ।
वर्कसिट भए वर्कसिट नम्बर ७ को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch outline of an apple or any other fruit of their choice and paste the outlines with colourful buttons as given.
(Sample picture is given below.)
Revision of number and number names with rhyme Five Little Speckled Frogs.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरी चार अक्षरले बनेका शब्द र तिनले बनेका वाक्यहरू पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ ।
वर्कसिट भए वर्कसिट नम्बर 4 (level 2 term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch numbers and paste the colourful buttons as given in sample picture given below.
(Sample picture is given below.)
Revision of numbers and number names with rhyme One Two Buckle My Shoe
Worksheet No. 25 (Term I): Make sentences using A and An.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरी आकार मात्रा लागेका शब्दहरू पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ ।
वर्कसिट भए वर्कसिट नम्बर 5 (level 2 term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to use dough to make Mail Man as given in the sample picture and colour it.
(Sample picture is given below.)
Revision of number and number names with rhyme Five Little Speckled Frogs.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई आकार मात्रा लागेका शब्दहरू पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ ।
वर्कसिट भए वर्कसिट नम्बर 6 (level 2, term II) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to use dough to make Fire Fighter as given in the sample picture and colour it.
(Sample picture is given below.)
Revision of number and number rhymes with Five Little Turtles.
Worksheet No. 1 (Term I): Make small sentences and colour the given picture.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई गीत गाउन र पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ ।
वर्कसिट भए वर्कसिट नम्बर 7 (level 2, term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to use dough and make different primary coloured shapes as given in sample picture.
(Sample picture is given below.)
Revision of number and number rhymes with One Potato Two Potato
Worksheet No. 40 (Term I): Cross out Living and Non - Living.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरी शब्द पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ ।
वर्कसिट भए वर्कसिट नम्बर 1 (level 2, term 3) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to use dough of clay or wheat and make different shapes and colour them using different colours.
(Sample picture is given below.)
Revision of number and number names with rhymes One Potato Two Potato.
Worksheet No. 39 (Term I): Colour Living and Non - Living things.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र र शब्दको जोडा मिलाई शब्द पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर 11 (level 2, term 3) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch the Horse as given in sample picture and colour it using primary and secondary colours.
(Sample picture is given below.)
Revision of numbers and number names with the help of rhyme.
Worksheet No. 48 (Term I): Cut and match the community helpers.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरी शब्द पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर 13 (level 2, term 3) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch the same picture as given in sample picture below and colour it using different colour blends.
(Sample picture is given below.)
Revision of number and number names with rhyme FIve Little Turtles .
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरी शब्द पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर 1 (level 3, term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch as given in sample picture below and colour it using different colour blends.
(Sample picture is given below.)
Revision of number and number names with rhyme One Potato Two Potato.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई लय मिलाई गीत गाउन र शव्द पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर 2 (level 3, term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch Peacock as given below in sample picture and colour it using different colour blends.
(Sample picture is given below.)
Revision of number and number names with rhyme Five Little speckled frogs.
Worksheet No. 9 (Term I): Fill in words with given double consonants.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र र शब्दको जोडा मिलाई शब्द पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर 4 (level 3, term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch or print as given below in sample picture and colour it using different colour blends.
(Sample picture is given below.)
Revision of number and number names with rhyme One two buckle my shoe.
Worksheet No. 10 (Term I): Complete sentence and colour the given picture.
बालगीत सुन्न र लयअनुसार हाउभाउसहित गाउन लगाउनुहोस् ।
नानीबाबुलाई चित्र हेरी पढ्न सहयोग गर्नुहोस् । (पढाइको क्रियाकलाप तल दिइएको छ ।)
वर्कसिट भए वर्कसिट नम्बर 5 (level 3, term 2) को अभ्यास गराउनुहोस् ।
नभएमा Download भनिएको Link मा गएर वर्कसिट डाउनलोड गर्नुहोस् ।
Ask kids to sketch the picture of a girl as given in a sample picture below and colour it using different colour blends.
(Sample picture is given below.)